In this Post, We Provide Complete Model Question and Answer Solution of Class 12 Civil and Criminal Law and Justice Model Question 2079/2080 SET Issued By NEB.
Subject Code: 3201
NEB- XII
2079 (2023)
(Model Question)
Civil and Criminal Law and Justice
विद्यार्थीहरूले सकेसम्म आफूनै शव्दमा उत्तर दिनुपर्नेछ | दायाँ किनारमा दिइएको अंकले पूर्णाङ् जनाउँदछ ।
(Candidate are required to give their answer in their own words as far as practicable. Figures in the margin indicate full marks.)
Time: 3:00 hrs.
Full Marks: 75
(सबै प्रश्नको उत्तर दिनुहोस् /Attempt All Questions.)
Group 'A'
(अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very Short Answer Questions.) (11x1=11)
1. देवानी कानुन भनेको के हो?
What is Civil Law ?
2. देवानी र फौजदारी न्यायबीचको कनै दुई मूख्य भिन्नता उल्लेख गर्नुहोस् |
Mention any two major difference between civil and criminal justice.
3. विवाहित महिलाले सम्बन्ध विच्छेद गर्नका लागि लिनुपर्ने कुनै दुईवटा आधार लेख्नुहोस् |
Write any two criteria of divorce for a married woman.
4. कनै दम्पतिले धर्मपुत्र वा पुत्री राख्न चाहेमा पहिलो चरणमा के गर्न सुझाव दिनुहुन्छ ?
If a couple wishes to adopt a child, what do you suggest them to take as the first step ?
5. के-कस्ता किसिमका अपराधहरू जघन्य अपराधसँग सम्बन्धित हुन्छन् ? कुनै दुईवटा उल्लेख गर्नुहोस् ?
What sort of crimes is related to heinous crime ? Mention any two.
6. फौजदारी कानुनअन्तर्गतको सापेक्ष र निरपेक्ष दायित्वबीच रहेको फरक एक वाक्यमा छुट्याउनुहोस् |
Differentiate between relative and strict liability under criminal law in one sentence.
7. प्यारोल भन्नाले के बुझिन्छ ? एक वाक्यमा लेख्नुहोस् |
What do you understand by parole ? Write in a sentence.
8. लिच्छवी कालमा कसुरदारलाई कस्ता किसिमका सजायहरू दिइन्थ्यो ? कुनै दुईवटा उल्लेख गर्नुहोस् ।
What sort of sentences were given to the convicted during ‘Lichchhavi” period ? Mention any two.
9. किर्ते भनेको के हो?
What is forgery ?
10. गोपनियताको हक भनेको के हो 7
State the term right to privacy.
11. अपराध पीडितका कनै दुईवटा कर्तव्यहरू लेख्नुहोस् |
Write any two duties of crime victims.
Group 'B'
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions.) (8x5=40)
१२, देवानी कानुन र न्यायको महत्व किन छ ? पृष्टि गर्नुहोस् |
Why civil law and justice is important ? Justify.
OR
"कानुनको अनविज्ञता क्षम्य हुँदैन” भन्ने भनाइलाई पृष्टि गर्नुहोस् |
"Ignorance of law is no excuse." Justify.
१३. कुनै पुरूषले आफ्नु पत्नीका विरूद्ध सम्बन्ध विच्छेदको निवेदन दायर गर्न चाहेमा अपनाउनु पर्ने प्रक्रियाकाबारेमा सुझाव दिनुहोस् |
Suggest a male client regarding the steps to be taken while filing divorce petition against his wife.
१४. धर्मपुत्र वा पुत्रीले निर्वाह गर्नुपर्ने भूमिका तथा जिम्मेवारीका बारेमा छोटकरीमा व्याख्या गर्नुहोस् |
Explain the roles and responsibilities of adopted children in brief.
१५. अपराध र फौजदारी कानुनको प्रकृतिका बारेमा छोटकरीमा व्याख्या गर्नुहोस् |
Explain the nature of crime and criminal law in brief.
OR
अपराधका विभिन्न चरणहरूको बारेमा प्रकाश पार्नुहोस् |
Illustrate the different stages of crime.
१६, नेपालमा सुधारात्मक दण्ड प्रणाली कसरी प्रयोगमा ल्याइएको छ, a0 गर्नुहोस् |
How reformative punishment system is operated in Nepal ? Explain.
१७. नेपालको आधुनिक फौजदारी न्याय प्रणालीका कुनै पाँचवटा विशेषता उल्लेख गर्नुहोस् |
Mention any five characteristics of modern Nepalese criminal justice system.
१८. सम्पत्तिसम्बन्धी कस्रको बारेमा संक्षेपमा वर्णन गर्नुहोस् |
Explain briefly regarding the offences against property.
१९. दोहोरो खतराको सिद्धान्त कस्तो अवस्थामा लागू हुन्छ ?
In what situation the principle of double jeopardy is applied,
Group 'C'
(विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long Answer Questions.) (3x8=24)
20. पतिसँगबाट अंश लिई भिन्न बस्न चाहेमा त्यस्तो महिलालाई मुलुकी देवानी संहिता, २०७४ मा भएको व्यवस्थालाई आधार मान्दै कस्तो सुझाव दिनुहुन्छ ? उल्लेख गर्नुहोस् ।
How do you suggest a lady client who is wishing to get partition from her husband as per the provisions of Muluki Civil Code, 2074 B.S. ? Explain.
21. करार भनेको के हो ? वैध करारका आवश्यक तत्वहरूको वर्णन गर्नुहोस् |
What is a contract ? Explain the essential elements of a valid contract.
OR
करारको उल्लङ्घन भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा करारको उल्लङ्घन भएमा उपलब्ध कानुनी उपचारका बारेमा उल्लेख गर्नुहोस् ।
What do you mean by breach of contract ? Mention the legal remedies available for breach of contract in Nepal.
22. व्यक्ति विरूद्धको कस्र गम्भीर अपराध हो” भन्ने अनाइलाई व्यक्ति विरूद्धको कस्रका प्रकारका आधारमा पृष्टि गर्नुहोस् ।
‘Offences against person is a serious crime’. Justify this statement in the light of different kinds of offences against person.
Civil Criminal Justice Law Class 12 Model Question 2079/80 PDF
Also Read: