In this Post, We Provide Complete Model Question and Answer Solution of Class 12 Legal Drafting Model Question 2079/2080 SET Issued By NEB.
Legal Drafting Class 12 Model Question 2080
Subject Code: 2101
NEB-XII
2079 (2023)
Model Question
Legal Drafting
विद्यार्थीहरुले सकेसम्म आफनै शब्दमा उत्तर दिनुपर्नेछ | दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ |
(Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)
Time: 2 hrs.
Full Marks: 50
समूह "क" (Group "A")
(अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very short answer questions) 9x1=9
1. कानुन मस्यौदाको परिभाषा छोटकरीमा दिनुहोस् |
Define Legal Drafting in short.
2. थुनछेकको आदेश भन्नाले के बुझिन्छ ?
What does the Detention Order mean ?
3. वारेसनामा किन उपयोगी छ, दुई वाक्यमा लेख्नुहोस् |
Why is Power of Attorney useful ? Write in two sentences.
4. बकस पत्रको प्रकारहरू उल्लेख गर्नुहोस् |
Mention the types of Deed of Will.
5. जमानत लिखत कुन उद्देश्यका लागि प्रयोग गरिन्छ ?
For what purpose ‘Deed of Bail’ is used ?
6. करारपत्र भनेको के हो ? छोटकरीमा लेख्नुहोस |
What is a ‘Contract Paper’ ? Write in brief.
7. सट्टापट्टा लिखतमा आवश्यक पर्ने २ वटा तत्वहरू उल्लेख गर्नुहोस् |
Trace out two requirements of Exchange Deed.
8. अनुमति पत्र भनेको के हो ?
What is a ‘No-Objection Letter’ ?
9. मुचुल्काको परिभाषा छोटकरीमा दिनुहोस् |
Define Recognizance (Muchulka) in short.
समूह "ख"(Group "B")
(संक्षिप उत्तरात्मक प्रश्नहरू/ Short answer questions) 5x5=25
10. कानुन मस्यौदाका आधारभूत सिद्धान्तहरूबारे छोटकरीमा वर्णन गर्नुहोस |
Describe the basic principle on techniques of Legal Drafting in brief.
11. जाहेरी दरखास्तको मस्यौदा तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू के-के हुन् ?
What are the points to be considered while dratting First Information Report (FIR)?
12. बैनाबट्वा मस्यौदाको एउटा नमुना तयार गर्नुहोस् |
Prepare a sample of Deed of Advance Payment.
अथवा(or)
सट्टापट्टा मस्यौदाको एउटा नमुना तयार गर्नुहोस् |
Draft a sample of Exchange Deed.
13. सम्पत्ति बिक्रीको सिफारिश पत्र र नागरिकताको सिफारिश पत्रबीच तुलना गर्नुहोस् |
Compare the ‘recommendation letter for citizenship” and ‘recommendation letter for sale of property’.
14. हाजिर हुने निवेदनको मस्यौदा नमूना तयार गर्नुहोस् |
Make a sample of application for request to appear.
समूह "ग" (Group "C")
(विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions) 2x8=16
15. “फौजदारी मुष्टामा अभियोग पत्र दर्तासंगै अदालती प्रकृयाको औपचारिक सुरुवात हुन्छ" भन्ने भनाइलाई पुष्टी गर्नुहोस् । अभियोग पत्र तयार गर्दा आवश्यक पर्ने कुराहरूको बारेमा विवेचना गर्नुहोस् ।
Justify the statement “With the registration of a charge sheet, court procedure of a criminal case formally begins.” Critically analyze the points to be considered while preparing the charge sheet.
अथवा (or)
“मुद्दा निरूपणका लागि बहस नोट सहयोगी लिखत हो” भन्ने भनाइलाई पुष्टी गर्नुहोस् | बहस नोट तयार पार्दा चाहिने आवश्यक कुराहरूका बारेमा प्रकाश पार्नुहोस् ।
“Pleading Note is a helpful deed for deciding a case.” Justify the statement. Illustrate the points to be considered while preparing a pleading note.
16. व्यक्तिगत लेनदेनसम्बन्धी लिखत भनेको के हो ? कपाली तमसुकको मस्यौदाको नमुना तयार गर्नुहोस् ।
What is meant by private transaction document ? Prepare a sample of Loan Deed.
Legal Drafting Model Question PDF
NEB Class 12 Legal Drafting Model Question 2079-2080 Academic year Pdf is given as: