In this Post, We Provide Complete Model Question and Answer Solution of Class 12 Rural Development Model Question 2079/2080 SET Issued By NEB.
Rural Development Class 12 Model Question 2080
Sub. Code: 1061
NEB-Grade XII
(2079/2023)
Model Question
Rural Development
(Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicates full marks.)
- Time: 3 hrs.
- Full Marks: 75
Group A
Attempt all the questions 11 * 1 = 11
1. According to the cost-based approach, what percentage of people are below the poverty line in Nepal?
लागतमा आधारित प्रारुपअनुसार, नेपालमा कति प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन् ?
2. Define food security in your own words.
खाद्य सुरक्षा भनेको के हो ?
3. How do you define the term 'unemployment' ?
बेरोजगारी शब्द परिभाषित गर्नुहोस |
4. What is informal field in the economic development?
आर्थिक विकासमा अनौपचारिक क्षेत्र भनेको कं हो ?
5. How would you understand the implications of rural marketing? Express in two words?
बजारीकरणको प्रयोगलाई कसरी बृझनुहुन्छ ? कुनै दुई बुँदामा पस्तुत् गर्नुहोस् |
6. Draw any two implications of eco-tourism in rural development.
गामीण विकासमा पर्या-पर्यटनको कुनै दुई उपयोगिताहरू कोर्नुहोस् |
7. Mention any two sources of rural livelihoods.
गामीण जिविकोपार्जनका कुनै दुईवटा योतहरु उल्लेख गर्नुहोस् |
8. Write any two objectives of sustainable development.
दिगो विकासका कनै दुईवटा उद्देश्यहरू लेख्नुहोस् |
9. Write any two benefits of rural finance for rural poor people.
गामीण गरिबी जनताका लागि ग्रामीण वित्तका कुनै दुई फाइदाहरू लेख्नुहोस्
10. Briefly outline the two benefits of rural development policy
ग्रामीण विकास नीतिका दुई फाइदाहरू संल्षिप्त रूपमा उल्लेख गर्नुहोस् |
11. Differentiate between data and information in two words.
कुनै दुई बुँदामा तथ्याङ्क र सूचनाविचको फरक छुट्याउनुहोस् |
Group B
Short Answer Questions 8*5= 40
12. Suggests any five practical measures to alleviate domestic violence in Nepalese society.
नेपाली समाजमा घरेलु हिंसा न्यूनीकरणका लागि कुनै पाँचवटा व्यावहारिक उपायहरू सुझाव दिनुहोस् |
(Or)
Recommend any five appropriate ways to solve the problems of malnutrition in Nepal.
नेपालमा कूपोषणको समस्या समाधान गर्ने कुनै पाँचवटा उपयुक्त उपायहरू सिफारिस गर्नुहोस् |
13. What practical measures do you suggest to solve the problems of ‘Chhaupadi Pratha’ in the Far-Western province of Nepal ?) Justify your answer with your own opinion.
तपाईको विचारमा, नेपालको सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको समस्या समाधानका लागि कस्ता व्यावहारिक उपायहरू सुझाव दिनुहुन्छ ?
14. What do you mean by the rural entrepreneur ? List out its three major characteristics.
ग्रामीण भन्नाले के बुझनुहुन्छ ? यसका पाँच प्रमुख विशेषताहरु सूचिबद्ध गर्नुहोस् |
15. Discuss the essential pillars of the human development approach.
मानव विकास उपागमका मूख्य खम्बाहरूका बारेमा छलफल गर्नुहोस् |
16. Explain the role of state-led development strategy in rural development.
ग्रामीण विकासमा राज्य केन्द्रित विकास रणनीतिको भूमिका व्याख्या गर्नुहोस् |
17. Define budget formulation process and suggest good practices while formulating the annual budget at the local level.
बजेट निमार्ण प्रक्रिया परिभाषित गर्नुहोस र स्थानीय तहमा वार्षिक बजेट तर्जुमा गर्दा आवश्यक पर्ने असल अभ्यासहरूबारे सुझाव दिनुहोस् |
18. Analyze the major sources of revenue of local government in Nepal.
नेपालमा स्थानिय सरकारका राजश्वका प्रमुख स्रोतहरूबारे विश्लेषण गर्नुहोस् |
19. What is rural development policy? What are the considered factors of rural development policy formulation? Write in five words.
ग्रामीण विकास नीति भनेको के हो ? ग्रामीण विकास नीति तर्जुमा गर्दा ध्यान दिनुपर्ने तत्त्वहरू के के हुन् ? कुनै पाँच बुँदामा लेख्नुहोस् ।
(Or)
List out the five objectives of education policy of the current five-year plan.
वर्तमान पञ्चवर्षिय योजनाको शिक्षा नीतिका कुनै पाँचवटा उद्देश्यहरू सूचीबद्ध गर्नुहोस् |
Group C
Long Answer Questions
20. Explain the role of social inclusion in relation to rural development.
ग्रामीण विकासको सम्बन्धमा सामाजिक समावेशीकरणको भूमिकाका बारेमा व्याख्या गर्नुहोस् ।
21. Examine the relationship between environmental conservation and sustainable development.
वातावरण संरक्षण र दिगो विकासबीचको सम्बन्धबारे विश्लेषण गर्नुहोस् |
(Or)
Examine the strengths and weaknesses of bio-diversity conservation efforts in Nepal.
नेपालमा जैविक विविधता संरक्षणका प्रयासहरूको सबल र कमजोर पक्षहरूबारे समालोचना गर्नुहोस् |
22. Develop a standard model of a research report choosing a suitable title relating to the social issues of rural development.
ग्रामीण विकासका सामाजिक सवालहरुसँग सम्बन्धित उपयुक्त शीर्षक छनोट गरी अनुसन्धान प्रतिवेदनको आर्दश खाका तयार गर्नुहोस्
Rural Development Model Question PDF
Rural Development Model Question Solution 2080
Class 12 Rural Development Question Solution video is provided as below: